logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्रीले दिइन् राजीनामा


अंकुरण खबर
6.331K
Shares

लुम्बिनी सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनमा दिएकी छन् ।

उनले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष आज (शुक्रवार) राजीनामा बुझाएकी हुन् ।

आफ्नो पार्टी (जनता समाजवादी पार्टी) ले सरकारलाई समर्थन नगरेकोले मन्त्रीको काममा निरन्तरता दिन नसक्ने राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ को २ बमोजिम आजको मितिबाट लागु हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’