केही दिनदेखि लगातार परेको पानीका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ ।
आज बिहान ९ बजे मापन गरे अनुसार कोशीमा पानीको बहाव २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पुगेको छ ।
सप्तकोशीमा पानी निकासीको लागि ५६ वटा रहेका ढोका मध्ये अहिले ३० वटा ढोका खोलिएको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299