logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रका नेतृ पम्फा भुसाललाई मातृशोक


अंकुरण खबर
1.534K
Shares

नेकपा माओवादी केन्द्रका नेतृ पम्फा भुसाललाई मातृशोक परेको छ ।

नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा सोमवार बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

इन्द्रकलाको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निवासमै पुगेर पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पनि श्रद्धाञ्जलीका लागि भुसाल निवासमा पुगेका छन् ।