logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
780
Shares

आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको खरिद मूल्य रु.११८ रुपैयाँ ५९ पैसा र बिक्री मूल्य रु.११९ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४० रुपैयाँ ८७ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१४१ रुपैयाँ ५८ रुपैयाँ तोकेको छ ।

यसैगरी आज (असार २२ गते) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।