logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि माग्यो राय सुझाव


अंकुरण खबर
1.885K
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ ।

बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै खाएकोमा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको हो ।

बैंकले एक सूचना जारी गर्दै सुझाव बैंकको आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np वा बैंकका आर्थिक अनुसन्धान विभाग बालुवाटार, काठमाडौंमा पठाउन अनुरोध गरिएको छ ।