logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ५४३ जना कोरोना संक्रमित


अंकुरण खबर
624
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ३९० जना, ललितपुरमा ८६ जना र भक्तपुरका ६७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको संक्रमितको मृत्यु भएको छ ।