logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो नेप्से


अंकुरण खबर
1.417K
Shares

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा यो हप्ताको अन्तिम दिन विहीबार दोहोर अंकले बढेर बन्द भएको छ ।

विहीबार नेप्से २३ दशमबल ९७ अंकले बढेर २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको हो । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ ।

आज २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।