logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौँ उपत्यकामा ३८० जनामा संक्रमण पुष्टि


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जनामा संक्रमण पुष्टि भएएको छ ।

तीमध्ये काठमाडौँ जिल्लामा सबैभन्दा बढी २ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

आज १ हजार ३ सय १६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।