logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नुवाकोटमा भेटियो कोरोनाको तेस्रो भेरियन्ट


अंकुरण खबर
1.703K
Shares

नुवाकोटमा कोरोनाको डेल्टा प्लस अर्थात तेस्रो भेरियन्ट देखिएको छ ।

जिल्लाको त्रिशुली अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ देखिएका केसहरुमध्ये ४ जनाको राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

जसमध्ये १ जनामा तेस्रो भेरियन्ट अर्थात डेल्टा प्लस भेरियन्ट देखा परेको जिल्ला अस्पताल त्रिशुलीले जनाएको छ ।

साथै पहिलो, दोस्रो भन्दा भन्दा यो भेरियन्ट ६० देखि १०० प्रतिशत भन्दा बढी खतरानक रहेको जनाइएको छ ।