logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर


अंकुरण खबर
4.732K
Shares

आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ  १३ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ २५ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।​

यस्तो छ आजको विदेशी सटही दर :