logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक


अंकुरण खबर
2.73K
Shares

नेपाली कांग्रेस शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सानेपालमा मंगलबार दिउँसो बस्नेगरी कांग्रेसको पदाधिकारी बैठक बोलाइएको हो ।

पूर्व पदाधिकारीलाई समेत बोलाइएको बैठकमा महाधिवेशनको तयारी र निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामाथि छलफल हुने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन यहि भदौ १६ देखि १९ गतेसम्म हुने गरी कार्यतालिका तय गरिएको छ ।