logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी, सरकारमा सहभागिता हुनेबारे छलफल


अंकुरण खबर
650
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले जारी छ ।

मुलुकमा विकसित घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसेको हो ।

बैठकमा देउवा सरकारमा सहभागिताका बारेमा छलफल भईरहेको बुझिएको छ । स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ ।

माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाललगायतका नेताको नाम अग्रपंक्तिमा छ ।