logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सबै नागरिकलाई खोप उपलब्ध गराउने मेरो सरकारको पहिलो प्राथमिकता हो : देउवा


अंकुरण खबर
1.963K
Shares

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपिरषद् बैठक जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपिरिषद्को कार्यालयमा ५ सदस्यीय मन्त्रिपरिषद्को बैठक बसेको हो।

यसअघि पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्रीले देउवाले कोभिड खोप आफ्नो सरकारको प्राथमिकता भएको बताएका थिए।

‘सबै नागरिकलाई खोप उपलब्ध गराउने मेरो सरकारको पहिलो प्राथमिकता हो,’ पदभार ग्रहणपछि उनले भनेका थिए।