logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
1.3K
Shares

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो। बैठकले केही महत्वपूर्ण निर्णयहरू लिने बताइएको छ।

यसअघि मंगलबार सरकार गठन भएको दिन पहिलो बैठक बसेको थियो। त्यस बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको थियो।