logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरको बसपार्क नजिकै महिलाको शव फेला


अंकुरण खबर
780
Shares

विराटनगर बसपार्क नजिक रहेको एउटा चिया पसलमा एकजना महिला मृत अवस्थामा फेला परेकी छन् ।

आज बिहान चिया पसल भित्र महिलाको शव फेला परेको हो ।

चिया पसलमा महिलाको शव भएको थाहा हुनासाथ प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ढोका लगाइएको घर भित्र मृत भेटिएकी महिला घोप्टो अवस्थामा रहेकी छन् ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।