logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा जारी


अंकुरण खबर
1.664K
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहिबेरअघि बैठक शुरु भएको हो ।

पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको समेत सहभागिता रहेको बैठकमा कांग्रेस महाधिवेशन र सरकारको प्राथमिकताका बारेमा समेत छलफल हुने बताइएको छ ।