logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु


अंकुरण खबर
1.391K
Shares

पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाम २१ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ।