पछिल्लो २४ घण्टामा थप ३१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १५९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।