logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतिनिधि सभा बैठक बस्दै


अंकुरण खबर
4.095K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि आज पहिलोपल्ट प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

संघीय संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने भएको छ ।

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए ।