logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भीम रावलले फिर्ता लिए राजीनामा


अंकुरण खबर
1.469K
Shares

पार्टी एकता अभियानमा किचलो बढेपछि असन्तुष्ट हुँदै संघीय सांसदबाट राजीनामा दिएका एमाले उपाध्यक्ष डा. भीम रावलले राजीनामा फिर्ता लिएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदाका बखत वरिष्ठ नेता नेपालले आफ्नो आग्रह नमानेको भन्दै राजीनामा दिएका थिए ।

त्यसपछि उनलाई राजीनामा फिर्ता लिनका लागि पार्टी पंक्तिबाट दबाब आएको थियो । रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।