logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस


अंकुरण खबर
754
Shares

आज (शुक्रबार) राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेस गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ बजे बस्नेछ ।