logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपियो


अंकुरण खबर
1.365K
Shares

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञालाई थप १० दिनसम्मका लागि निरन्तरता दिइएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

हाल जारी रहेका निषेधका प्रावधानहरुलाई नै निरन्तरता दिने गरी निषेधाज्ञा थपिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। निषेधका आदेशमा कुनै परिवर्तन नगरिएको प्रजिअ पराजुलीको भनाइ छ।