logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो


अंकुरण खबर
4.511K
Shares

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

मुसिकोटमा भएको उक्त जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान हुन नसकेको जनाइएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीव दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको हो भने एक जना गम्भिर घाइते भएको जनाइएको छ ।