logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ


अंकुरण खबर
1.235K
Shares

एक किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलको सिरहा मगहानिया होटलबाट उनीहरुलाई पक्राउ गरेको एपी कृष्ण कोइरालाले बताए ।

वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको उनले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।