logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ आज स्थिर


अंकुरण खबर
1.287K
Shares

सुनको भाउ आज स्थिर छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार र तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो।

चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ।

बिहीबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा चाँदीके कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार १ हजार २ सय ८५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।