logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा राति २ बजे देखि भीषण आगलागी


अंकुरण खबर
2.444K
Shares

बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।

शुक्रबार राति दुई बजेदेखि नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरीले जानाएको छ । १९ वटा पानी ट्याङ्कर र ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको  प्रहरी वृत्त बालाजुले जनाएको छ ।

आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । अहिलेसम्म आगलागीको कारण पनि नखुलेको प्रहरीले जनाएको छ ।