logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक आज बस्दै, के-के छन् कार्यसूची ?


अंकुरण खबर
806
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट उत्पति भएका विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।