logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ३४८७ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु


अंकुरण खबर
1.144K
Shares

पछिल्लो २४ घण्टामा थप ३४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २६१६ र ५७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३४८७ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार आठ सय ८५ जना कोरोनाका बिरामी निको भएका छन् ।