logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हाइटीमा शक्तिशाली भूकम्प, ३०४ जनाको मृत्यु,१८ सयजना भन्दा बढी घाइते


अंकुरण खबर
715
Shares

हाइटीमा ७.२ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान गएको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएको एजेन्सीले जनाएका छन् ।

त्यहाको स्थानीय ठाउँ लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ठुलो जन धनको क्षति भएको हो ।

त्यहाँका प्रधानमन्त्रीले भूकम्पबाट ठुलो क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् ।

बीबीसीका अनुसार भूकम्पको धक्का राजधानी लगाएत छिमेकी मूलुकहरुमा पनि गरिएको थियो ।