logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


अंकुरण खबर
949
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

काठमाडौँको एक पार्टी प्यालेसमा अपराह्न तीन बजे बस्ने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेको छ ।

आगामी कार्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय भएको राप्रपामा पार्टी गतिशिल नभएको भन्दै पार्टीभित्रबाटै आलोचना हुने गरेको छ ।