logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै, के-के छन् सम्भावित कार्यसूची ?


अंकुरण खबर
1.586K
Shares

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ ।

यस्तै, रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ पनि प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको ‌संघीय संसद्‌का महासिचव भरतराज गौतमले जानकारी दिए ।