logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन नेपाली दूतावासको अनुरोध


अंकुरण खबर
1.365K
Shares

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै नेपालीलाई सुरक्षित घर फर्कनका लागि आवश्यक तयारी गर्न अनुरोध गरिएको छ ।

नेपाल फर्कने सिलसिलामा कुनै सल्लाह, सुझाव, समन्वय एवं सहयोग आवश्यक भएमा दूतावासलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।