logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री


अंकुरण खबर
1.157K
Shares

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि शाक्य दलको नेता बनेकी हुन् ।

हेटौडामा बसेको बैठकमा पौडेलले संसदीय दलको नेताबाट समेत राजीनामा दिएपछि शाक्य दलको नेता चुनिएकी हुन् ।

माधव नेपाल समूहकी शाक्य एमाले संसदीय दलको नेतामा चुनिएकी हुन् ।

उनी मुख्यमन्त्री बन्ने सांसद रचना खड्काले जानकारी दिइन् ।

माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी गरिरहेका बेला शाक्य बागमतीको संसदीय दलको नेतामा चुनिएकी हुन् ।