logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्यले लिइन सपथ


अंकुरण खबर
1.378K
Shares

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् ।

एमाले विभाजन भएकै दिन बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । शाक्यले आजै प्रदेश प्रमुख विष्णु प्रसाईंबाट पद तथा गोपनियताको शपथ लिएकी छिन् ।

पौडेलको राजीनामापछि शाक्यले निर्विरोध सरकारको नेतृत्व गरेकी हुन् ।