logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोनाका कारण ४४ लाख ३ हजार ९२२को मृत्यु, २१ करोड ४३ हजार बढी संक्रमित


अंकुरण खबर
1.43K
Shares

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणले ४४ लाख बढीको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सले जनाए अनुसार यो समचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ लाख ३ हजार ९ सय २२ पुगेको छ ।

त्यस्तै कुल संक्रमितको संख्या २१ करोड ४३ हजार ३ सय ७१ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या १८ करोड ८१ लाख ७५ हजार ५२ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १ करोड ७४ लाख ६४ हजार ३ सय ९७ रहेको छ । अमेरिका, ब्राजिल,भारत,रुस,इटाली लगाएतका देशमा संक्रमण बढी छ ।