logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिनमा ९१०११ जनाले लाए खोप


अंकुरण खबर
1.456K
Shares

कोरोनाविरुद्धको खोप अभियान पनि जारी छ ।

पछिल्लो २४ घन्टामा ९१ लाख ११ हजारले खोप लाएका छन्। जसमा कोभिसिल्डको पहिलो डोज लगाउने १९ हजार ६ सय ५३, दोस्रो डोज लगाउने २३ हजार ४ सय १५ छन्।

त्यस्तै भेरोसेलको पहिलो डोज लगाउने १२ हजार ४ सय ३०, दोस्रो डोज लगाउने २१ हजार ७ सय ४६ जना छन् भने जोनसनको खोप लगाउनेको संख्या १३ हजार ६ सय ६७ जना छन्।