logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ लाख २६ हजार बढी, संक्रमितको संख्या २१ करोड १५ लाख नजिक


अंकुरण खबर
871
Shares

विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका थिए ।

त्यस्तै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९ सय ५१ पुगेको छ । त्यस्तै जटील संक्रमितको संख्या ४८ हजार ९ सय ५१ रहेको छ भने होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ११ हजार ३०७ छ ।

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४४ लाख २६ हजार ४ सय ९२ पुगेको छ ।