logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरको एक गेष्ट हाउसमा कुकर बम फेला


अंकुरण खबर
1.209K
Shares

मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा कुकर बम फेला परेको छ ।

गेष्ट हाउसको कोठामा शनिबार शंकास्पद रुपमा तार जोडेको अवस्थामा प्रेसर कुकर फेला परेको हो ।

तीन दिनदेखि कोही नबसेको उक्त कोठामा शनिबार होटल सञ्चालक जाँदा शंकास्पद बस्तु नदेखिएको तर साँझ तार जोडेको अवस्थामा कुकर देखेका थिए ।

उनीहरुले प्रहरीलाई खबर गरेपछि डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।