logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइतबार सुनको मूल्य तीन सय रुपैँयाले घट्यो


अंकुरण खबर
767
Shares

नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा तीन सयले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य पनि १५ रुपैँयाले घटेको छ । शुक्रबार १ हजार १ सय ९५ मा कारोबार भएको चाँदी आइतबार एक हजार १ सय ८० रुपैँया कायम भएको छ ।