logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य


अंकुरण खबर
754
Shares

नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोलामा ५०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।