नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप ला(बीबीएल) खेल्ने भएका छन् ।
होबार्टले बिहीबार नयाँ सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा सन्दीपलाई पुनः अनुबन्ध गरेको हो।
गत सिजन सन्दीपले होबार्टबाटै खेलेका थिए । उनले ८ खेलमा ८ विकेट लिएका थिए । सन्दीपले त्यसअघि मेलवर्न स्टार्सबाट खेलेका थिए ।
बिग बासको नया सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तय छ ।