logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त


अंकुरण खबर
832
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गरेकी छन।

नेपालको संविधानको धारा २ सय ६७ को उपधारा ५ बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन।

यसअघि उनी कायममुकायम प्रधानसेनापति थिए। पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि यही भदौ २४ गते समाप्त हुँदैछ ।

पदावधि समाप्त हुने एक महिना अघिदेखि उनी बसेका थिए।