काठमाडौंमा बागमती नदीमा हामफालेर एक महिलाले आत्महत्या गरेकी छन् ।
कोटेश्वरको नरेफाँट क्षेत्रबाट बागमतीमा हामफालि एक महिलाले आत्महत्या गरेकी हुन् ।
उनको पहिचान खुल्न सकेको छैन । उनको शव पाटन क्षेत्रमा फेला परेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी मिङ लामाले जानकारी दिए ।