logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

माओवादीको स्थायी कमिटी बैठक जारी, सांगठनिक विषयमा छलफल हुने


अंकुरण खबर
897
Shares

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठक पार्टी कार्यालय पेसिडाँडामा बसेको हो । बैठकमा सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।

आज बिहान मात्रै सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत भएका थिए ।

मन्त्रीको विषयमा पनि छलफल हुने बताइएको छ ।