logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारसम्म मन्त्रालय भागबण्डा र सरकार विस्तारबारे निर्णय लिने शीर्ष नेताहरुबीच सहमति


अंकुरण खबर
988
Shares

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बुधबारसम्म मन्त्रालय भागबण्डा र सरकार विस्तारबारे निर्णय लिने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद विस्तार र मन्त्रालय भागबण्डाबारे छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।