logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ दुई सय रुपैयाँले घट्यो


अंकुरण खबर
2.704K
Shares

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको भाउ आज तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १२ सय ५ रुपैयाँ निर्धारण गरिएको छ ।