logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभापतिमा साझा उम्मेदवार तय गर्ने पौडेल समूहको निर्णय


अंकुरण खबर
689
Shares

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।

सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलन गरेर सभापतिका उम्मेदवार साझा रूपमा चयन गर्ने बताएका हुन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकता महाधिवेशन अटुट रहेन बताए ।

उनले भने, ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ ।’