logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना संक्रमण पुुष्टि, १६ जनाको मृृत्यु


अंकुरण खबर
1.118K
Shares

पछिल्लो २४ घण्टामा २००४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१०६५८ को पिसिआर गर्दा १६१९ जना र ३९९२ को एन्टिजिन परिक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने १८४६ जना संक्रमणमुक्त भएका छन् ।