logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

विराटनगरमा मोटरसाइकल दुर्घटनमा परि भारतीय नागरिकको मृत्यु


अंकुरण खबर
1.56K
Shares

विराटनगर–१५ हुनमानमन्दिर अगाडि सवारी दुर्घटनमा परि एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा भारत जोगनीका ३५ वर्षे कुन्दन साहको आज मृत्यु भएको हो ।

विराटनगरबाट रानीतर्फ जादै गरेको बिआर ३८ टि २१६४ नम्बरको मोटसाइकल अनयन्त्रित भएर दुर्घटनामा परेको थियो । मोटसाइकल दुर्घटना हुँदा सवारी चालक साहको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटसाइकलमा सवार जोगवनीका ३२ वर्षे अर्जुन सिंह गम्भिर घाइते भएका छन् । उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको छ ।