logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

काठमाडौं उपत्यकामा थपिए ३०९ जना कोरोना संक्रमित


अंकुरण खबर
1.456K
Shares

काठमाडौं उपत्यकामा मात्रै ३०९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८७ जना, ललितपुरका ५६ जना र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् ।